You are viewing the translated version of जफत गरेको सूचना दिनुपर्ने.

Section 48
जफत गरेको सूचना दिनुपर्ने
यस ऐन बमोजिम मालवस्तु जफत गरिएकोमा भन्सार अधिकृतले सोको जानकारी सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई दिनेछ ।